Time

Ticker

6/recent/ticker-posts

पर्बत काङ्ग्रेसको गाउपालिका कान्छो सभापतिमा निर्देश लामिछाने

 ४ भाद्र शुक्रबार ०७८, पोखरा 




मोदि गाउपालिकामा पर्बतकै कान्छो सभापतिको रुपमा निर्देश लामिछाने निर्बाचित हुनुभयो । उमेर (३४) बर्षका लामिछाने सानै उमेर देखि राजनितीमा होमिएर ने बि सघ बाट राजनीतिक सुरु गर्नुभयो । ६० साल देखि राजनितीमा होमिएका एक युबा १२ औ महाधिवेशन र १३ औ महाधिबेसन मा निर्बाचित तिलाहार गाउकार्य समिती को सचिब हुनुभयो। त्यस्तै गरि मोदि गाउपालिकाको तरुण दलको अध्यक्ष समेत हुनुभयो। सबै वडामा काङ्ग्रेस युबा साथिहरु र अग्रजहरुको माया पाउदै १४ औ महाधिवेशनमा मोदि गाउपालिकाको सभापतिमा निर्बाचित हुनुभयो।

Post a Comment

0 Comments