Time

Ticker

6/recent/ticker-posts

नेविसंघ पृथ्वीनारायण क्याम्पसको बृहत बिद्यार्थी भेला बिच नेविसंघ कास्किको कार्यवाहक अध्यक्ष चुमन गुरुङ्गको रोहवरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिको अध्यक्षमा बिवेक तिमिल्सिना नियुक्त भएको छन।







बृहत बिद्यार्थी भेला मार्फप नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना 


नेपाली काङ्ग्रेसको भ्रातृ बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संगठन (नेविसंघ)ले संगठन बिस्तार गरेको छ।
नेविसंघ पृथ्वीनारायण क्याम्पसको बृहत बिद्यार्थी भेला बिच नेविसंघ कास्किको कार्यवाहक अध्यक्ष चुमन गुरुङ्गको रोहवरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिको अध्यक्षमा बिवेक तिमिल्सिना नियुक्त भएको छन। 

कास्कीको पोखरा महानगर पालिका वडा नं २४ निवासी सभापति तिमल्सिना सानैदेखि विद्रोही स्वभावका थिए । समाजसेवी गर्न रुचाउने उनि  विद्यार्थी राजनीति सँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय उनी सहयोगी एवं परोपकारी  स्वभावका उनी सालिन, भद्र  व्यक्तिका रूपमा चिनिन्छिन् । 

नेविसंघ कास्कीको निवर्तमान सहसचिव भैइसकेका नवनियुक्त सभापति तिमिल्सिना नेविसंघ पृथ्वीनारायण क्याम्पसको संगठन विभाग प्रमुख हुँदै अध्यक्ष बनेको हुन।  


“तिमिल्सिना ले आफुले पाएको जिम्मेवारी कुशलताका साथ समाल्दै सधै बिधार्थि का मुद्दालाई अगाडि बढाउदै सम्पूर्ण बिधार्थिका हकहितमा काम गर्ने छन भन्ने विश्वास लिएको छु।”  कार्यवहाक सभापति गुरुङले बताए । 

“कुनै पनि दायित्व निर्वाह गर्नुपूर्व त्यसप्रति इमानदार हुनु र कुशलतापूर्वक काम गर्नु सफलता प्राप्त गर्ने आधार हो। आझ पृथ्वीनारायण क्याम्पसमा बृहत बिद्यार्थी भेला मार्फत म प्रतिको विश्वासलाई कदर गर्दै अध्यक्षको जिम्मेवारीले संगठनमा देखिएको दिशाबिमुखतालाई एकत्रित, संगठित र सबल बनाउने र विद्यार्थी आन्दोलनको औचित्य प्रमाणित गर्ने चुनौतीको सामना गर्न आफु तयार रहेको बताउदै आफ्नो प्रतिबद्दता समेत  सभापति बिवेक तिमिल्सिना ले व्यक्त गरे ।

Post a Comment

0 Comments