असोज २५ मंगलबार ०७८, पर्वत
मोदि गाउपालिका वार्ड न ६ रातमाटा निबासी नेपाली काङ्ग्रेस मोदी गाउँपालिकाका 
कृयाशिल सदस्य हरि बहादुर लामिछानेको निधन भएको छ।
लामो समय ने.बि.संघमा कार्यरत  हुँदै तिलाहार गाउकार्य समितीको  सचिबमा समेत काम गर्नुभएको लामिछाने एक असल शिक्षकको रुपले परिचीत हुनुहुन्थ्यो।
नेपाली कांग्रेस मोदि गाउँपालिका सभापति निर्दोष लामिछानेले उहाँको पार्थिब शरिरलाई पार्टीको झन्डा ओडाएर मोदिबेनी घाटमा दाहसंस्कार गरिएको थियो।



 
 
   
   
 

 
 
 
1 Comments
हार्दिक श्रध्दाञ्जलि !!
ReplyDelete