Time

Ticker

6/recent/ticker-posts

रहेन्न चारतारे झण्डा साईकलमा फहरायर हिड्ने पोख्रेली नेता दुर्गादत्त भट्टराई

पोखरा, १ मंसिर । 


नेपाली काँग्रेसको ठूलो आकारको चार तारे झण्डा साईकलमा राखेर हिड्ने नेपाली काँग्रेसका क्रियाशील सदस्य दुर्गादत्त भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ ।भट्टराई लामो समयदेखि प्रेसरबाट ग्रसित  थिए।

 पोख्रेलिहरुले हरिलालको उपनाम बाट परिचित त्यागी र इमानदार नेता उनी तत्कालित पोखरा नगरपालिका वडा नं १३ को पूर्व वडा सदस्य हुन्। 

 

कास्की काँग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

    उनको पार्थिव शरीर पोखराको रामघाटमा अत्येष्टि गरिएको छ ।

Post a Comment

0 Comments