Time

Ticker

6/recent/ticker-posts

पर्बत नगर सभापतिको उमेदवारिमा सुरेन्द्र केसि

नेपाली काङ्ग्रेस पर्बत जिल्ला नगर सभापतिको उमेदवार सुरेन्द्र केसि को उमेदवारिले पर्बत काङ्ग्रेसलाई ध्यानाकर्षण गरायको छ । उनको नगर सभापतिको उमेदवारि नगर काङ्ग्रेसकै सबैले रुचायको र जितको सम्भावना रहेको मानिन्छ। उनी टिम भित्रको हुनाले पनि उनको सम्भावना बलियो रहेको छ।।।।।

Post a Comment

0 Comments