Time

Ticker

6/recent/ticker-posts

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भम नेपाली काङ्ग्रेस नेतृत्वलाई ६ प्रश्न ~ पोशनाथ शर्मा

पौष १८ गते बुधबार २०८० | पोखरा |
राष्ट्रिय शभा निर्वाचनको सन्दर्भम नेपाली काङ्ग्रेस नेतृत्वलाई ६ प्रश्न ~ पोशनाथ शर्मा

यतिबेला राष्ट्रिय सभा निर्वाचन ले सबै को ध्यान केन्द्रित गरेको छ। १९सिट मध्ये सत्तारुढ गठबन्धन घटक नेपाली कांग्रेस ले ९सिट पाउने चर्चा सगै, अहिले काठमाडौं मा क्षेत्र,जिल्ला,र प्रदेश का सिफारीस बोकेर सयौ काग्रेस नेताहरू टिकट का लागी,नेता हरुका ढोका कूरेर बसेका छन।  कसले पाउने,? कसलाई दिने?यसको उत्तर पौष,२३गते भीत्र आऊछ।यस सगै, काग्रेसका कार्यकर्ता बिच केही प्रश्न उठेको छ।

१, आफैले बनाएको संगठन को ढाँचा अनूसार पार्टी चल्न सक्ने कि नसक्ने? 

२, सिद्धान्त र बाद का कूरा हरू भाषणका रुपमा मंञ्चमा ब्यक्त गर्नु,जे गरेर हून्छ वा जसो गरेर हुन्छ कूनै पनी हालत मा आफ्नो  हातमा पद प्रतिष्ठा लिने शिप नै ब्यबहारिक राजनीति को परिभाषा हो?

३,सत्ता स्वार्थ को बादल भीत्र निष्ठा आदर्श खोज्न सकीन्छ?

४,आफ्नो बिरोधी आफ्नै पार्टी भित्र का मान्छे लाई देख्ने महारोग को अन्त्य कहिले हून्छ?

५,कहिल्यै अबकास नपाउने राजनीति पार्टी र देश का लागी अभिसाप हो की होईन?

६,पहिलो पुस्ता नथाकेसम्म अर्को पुस्ता ले नपाउने हो भने पहिलो पुस्ता कहिले थाक्छ र नया पुस्ता वा दोश्रो ले पाउने?

यी प्रश्न को जवाफ संसदीय बोड ले न्यायपुर्ण बितरण बाट दिनेछ भन्ने अपेक्षा सबैको छ।,

Post a Comment

0 Comments