असार १५, ०७८ मंगलबार
नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले जिल्ला सदस्य मनोनित गरेको छ।
तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ्गले जिल्ला सदस्यमा सुवास भण्डारी र बिक्रम गुरुङलाई चयन गरेका छ्न।
नव मनोनीत भण्डारी नेपाल तरुणदल महानगर समिती सदस्य, नेपाल तरुणदल वडा नं ३० का सचिब एवंम नेपाली काङ्ग्रेस केन्द्रिय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्य समेत हुन।
0 Comments