Time

Ticker

6/recent/ticker-posts

कोरियन डिस सहित पुनः सञ्चालनमा आउदैं दैलो

मङ्सिर २४ बुधबार ०७७, पोखरा 
पोखरा चिप्लेढुङ्गा बाट सञ्चालनमा रहेको दैलो फुड बकस पुन सञ्चालन आएको छ। मंसिर १५ देखि रेष्टुरेन्ट थप व्यवस्थिर र अझ सुविधा सम्पन्न बनाउनको लागि बन्द रहेको दैलो फुड बकस मंसिर २४ गते बाट पुस ३ गते सम्म ग्राण्ड ओपनिङ्ग गर्दै पुन सञ्चालनमा आउने भएको छ। कोरियन डिस लगायत थप   सुबिधा संगै रेष्टुरेन्टको ग्राण्ड ओपनिङ्ग (Grand Opening) गरि दैलो फुड रेष्टुरेन्ट एण्ड किम्ची सरङ्गको नाम साथ पुन संचालन गर्न गैइरहेको हो। 

"व्यस्त सहर पोखराको चिप्लेढुङ्गा बाट सञ्चालनमा रहेको दैलो फुड रेष्टुरेन्ट एण्ड किम्ची सरङ्ग कोरियन डिस सहित ग्रहकको सेवामा समर्पित रहेको जनाउदै ग्राहकको सन्तुष्टिनै हाम्रो सेवाको पहिलो सर्त हो। हाम्रो गुणस्तरीय सेवानै ग्राहकको पहिलो रोजाई बनिरहेको छ।" रेष्टुरेन्ट सञ्चालक सञ्जय आले बताउदछ्न।

दैलो फुड रेस्टुरेन्ट एण्ड किम्ची सरङ्ग कोरियन डिस संगै ग्राहकको दैलो सम्म (होम डेलिभरी) पुर्याउने सेवाले कोरोना संक्रमण जोखिम कम र ग्राहकको आवस्यकताको परिपुर्ति ज्यादा गरिरहेको छ। 

रेष्टुरेन्टका नियमित ग्राहकहरु बताउछ्न  व्यस्त सहरको विचमा पनि आनन्दमय आकर्षित वातावरणमा, स्वादिष्ट  र गुणस्तरीय सेवाको कारण मेरो पहिलो रोजाईको रुपमा दैलो फुडफुड रेेेस्टुरेन्ट एण्ड किम्ची सरङ्ग  भएको छ। कोरोना बढ्दो जोखिम संगै दैलो रेष्टुरेन्टले दैलो सम्मै पुर्याउने सेवाको कारण म झन आकर्षित र आफ्नो आवस्यकतालाई सहजरूपमा घरबाटै सन्तुष्टि लिइरहेको छु। रेष्टुरेन्टमा आएका ग्रहक बताउछ।

  व्यस्त सहर पोखराको चिप्लेढुङ्गाबाट सञ्चालित दैलो फुड रेष्टुरेन्ट एण्ड किम्ची सरङ्ग स्व्च्छ आकर्षक वातावरण, सफा र स्वादिष्ट परिकार संगै ग्राहक मैत्री वातावरणले  पछिल्लो समयमा ग्राहकहरुको रोजाई र आकर्षणको केन्द्र बनेको थियो।

Post a Comment

0 Comments