Time

Ticker

6/recent/ticker-posts

नागरिक समाज कास्किको सातौं अधिवेशन सम्पन्न

२३ मंसिर २०७७, पोखरा 
सुशासनका लागि नागरिक समाज कास्कीको सातौं अधिवेशन सम्पन्न भएको  छ ।  


संस्थाको सातौं अधिवेशन बाट संयोजकमा अध्यक्ष: रविन्द्रनाथ वास्तोला चयन भएका छ्न। 
 
एघार सदस्यिय कार्यसमिति सहित सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्ष: श्यामनाथ कुँवर सचिवमा विष्णु प्रसाद अधिकारी, सहसचिवमा सिरोज कोईराला, कोषाध्यक्षमा विश्वमोहन अधिकारी र सदस्यहरूमा: विष्णु प्रसाद पौडेल, लोकनाथ गौतम, कुन्जिनी परियार प्यासी, मिलन थापा, उपेन्द्र पौडेल र शान्ति गुरूगं चयन भएका छ्न। 



Post a Comment

0 Comments