२५ मंसिर बिहिवार ०७७ पोखरा
अन्तरास्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले ७२औ मानबअधिकार दिवसको अवसरमा दिप प्रज्वलन गर्न भएको छ। मंसिर २५ गते बिहिवार पृथ्वीचोक पोखरा साँझ ४:४५मा एम्नेष्टी इन्टरनेसनल बाराही युथ नेट्रोकले आयोजना गरेको छ।
दिप प्रज्वलन कार्यक्रम संगै एम्नेस्टि ईन्टरनेसनलको महाअभियान #Write_For_Rights, हस्ताक्षर सङ्कलन क्याम्पियनको सुभारम्भ गर्न गैइरहेको छ।
एम्नेष्टी ईन्टरनेसनल बाराही युथ नेट्रोकका संयोजक अश्विन कार्किले कोरोना जोखिम कायम रहिरहेकोले स्वास्थ्यय सुरक्षात्मक सतर्कता अप्नाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छ्न।
एम्नेष्टी इन्टरनेशनल मानविय मुल्य एवंम मानवीय स्वतन्त्रताको बचाउने साथै हरेक बिभेदको विरुद्धमा लड्ने उदेश्य सहित स्थापित अन्ततर्राष्ट्रिय स्वंयम्सेवक संस्था
हो। उक्त संस्था अन्तर्गतको बारही युथ नेट्रोकको साधरण सभा कात्तिक २८ गते शुक्रवार भर्चुअल जुम मिटिङ्ग बाट सम्पन्न गरिएको थियो।
अश्विन कार्की, संयोजक (9846022355)
गौरव बराल, सचिब (9864432081 )
(एम्नेष्टी ईन्टरनेसनल बाराही युथ नेट्रोक)
0 Comments