Time

Ticker

6/recent/ticker-posts

शुद्ध खानेपानीको सुनिश्चितता माग गर्दै जागौं पोखरा अभियानको धर्ना

१७ कात्तिक बुधबार ०७७,पोखरा 


जागौं पोखरा अभियानले पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक १७ गते पोखराको पार्दी स्थित जिल्ला प्रशासन  अगाडि  बसिएको धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

मर्दिखोला खानेपानीको मुहानमा भईरहेको उत्खनन तत्काल बन्द गर्न र पोखरावासीलाई शुद्ध खानेपानी उपलव्ध गराउन आयोजक जागौं पोखरा अभियानले माग गरेको छ ।


Post a Comment

0 Comments