मंसिर २८ आइतबार, ०७७ पोखरा
नेपालको चर्चित पोख्रेलि र्यापर एवंम हिमालयन रोडिजको जज आशिष राना लाहुरेको रोजाइमा पोखराको चिप्लेढुङ्गा निभा गल्ली स्थित दैलो फुड रेस्टुरेन्ट एण्ड किम्ची सारङ परेको छ। लाहुरेले त्यहाँ खाएका परिकारहरू निकै स्वादिलो भएको अनुभव साट्दै फेरीपनि पुनः स-परिवार आउने जानकारी दिएका छ्न। दैलो फुड रेस्टुरेन्ट एण्ड किम्ची सारङ हालै नविकरण गरि कोरियन कुजिनका साथमा आफ्नो सेवा सुचारू गरेको छ।
प्रोप्राइटर सन्जय आलेले अझै थप स्वादिष्ट परिकारहरू र गुणस्तरको उचाईमा व्यवस्थापन भएको हुनाले यहाँ विशिष्ट व्यक्तित्वहरूको केन्द्रविन्दु भएको र अझै आउने दिनहरूमा पनि सम्पुर्ण ग्राहाकहरू र अन्य व्यक्तिहरूको स्वागत र सेवामा तत्पर रहने बताएका छ्न।
यहाँ हरेक प्रकारका ईभेन्टहरूमा डेकोरेशन, सिनेम्याटिक भिडियो व्यवस्था लगायत होम डेलिभरीको पनि व्यवस्था भएकाले गर्दा सम्पुर्ण ग्राहाकहरू खुशी हनुभएको पनि बताएका छ्न।
0 Comments