Time

Ticker

6/recent/ticker-posts

एम्नेस्टी इन्टरनेशनल नेपालको २९ औं साधरण सभामा केन्द्रिय सदस्यको रुपमा भण्डारीको उम्मेद्बारी

१५ मंसिर सोमबार ०७७, पोखरा 

एम्नेस्टी इन्टरनेशनल नेपालको २९ औं साधारण सभा हुने भएको छ। यहि माघ २२,२३ र २४ गते नारायणगढमा हुने निर्णय भएको छ। साधरण सभाको मिति तोके संगै निर्वाचनको सारगमी बढेको छ। 

२९ औं साधरण सभामा केन्द्रिय सदस्यको रुपमा उम्मेद्बारी दिन टंक प्रसाद भण्डारीले निर्णय गरेका छ्न। ए आइ नेपाल समुह ८२ को तर्फबाट केन्द्रीय सदस्यमा भण्डारीको उम्मेद्बारी रहने छ।

Post a Comment

0 Comments