Time

Ticker

6/recent/ticker-posts

आफ्नो एकल लगानिमा माझथुम मन्दिरको सिढि बाटो निर्माण सम्पन्न गर्दै भण्डारी

०४ मंसिर २०७७, पोखरा 

- पोखरा महानगरपालिका वडा नं २३ स्थित श्री सिद्ध बराह सन्यास आस्रमको पश्चिम पट्टिको पैदल सिढी बाटो सम्पन्न भएको छ। 
रामजी प्रसाद भण्डारीको एकल लगानिमा निर्माणधिन उक्त सिंढी बाटो निर्माण भएको थियो।



"समाजका असल मानिसहरु जो चर्चामा हुँदैनन मात्र सफा मनले समाज सेवा गरिरहन्छन । ति मध्यका एक रामजी प्रसाद भण्डारी । आफ्नै शत प्रतिशत लगानिमा श्री सिद्व वराह मन्दीरको पश्चीम तर्फको सिंढी बाटो निर्माणको लागी श्री सिद्ध बराह  सन्यास आश्रम परिवारको तर्फबाट हार्दिक आभार । तपाई र तपाईको परिवारको मनोकामना श्री सिद्ध बराहले पूरा गरून ।", श्री सिद्ध बराह  सन्यास आश्रमका महासचिव हरि पौडेल द्वार सामाजिक सञ्जाल फेसबुकमा धन्यवाद दिइएको छ।

Post a Comment

0 Comments