Time

Ticker

6/recent/ticker-posts

बाढिपिडित लाई आर्थिक सहयोग

रसुवा जिल्लाको भोटेकोशी नदीमा मिति २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेस पर्वतले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि, ट्रेड युनियन कांग्रेस पर्वतका अध्यक्ष एवंम् कुश्मा नगरपालिका वडा नं. ८ चुवाका वडा अध्यक्ष सुरेन्द्र के.सी ज्यूवाट १०००० (अक्षरूपी रू दश हजार) रकम सहयोगको लागि उपलब्ध गराउनु भयको छ। यस्तो बिपतको अबस्थामा उहाले देखाउनु भयको मानबिय कार्य प्रसम्सा योग्य रहेको छ। उहाले देशलाई परेको जुनसुकै बिपतमा पनि आफू कहिलै सहयोग गर्नमा पछि नहट्ने कुरा समते गर्नु भयको छ।। सेवा नै धर्म हो !!!:::::

Post a Comment

0 Comments