Time

Ticker

6/recent/ticker-posts

मोदि खोलामा बाढी सगै घर बगाएको छ। खोला वरिपरि को बासिन्दाहरु सचेत रहनुहोला

मोदी खोलामा लेदोसहितको दाहुरा काठहरु बाढी सगै आएकाले खोलाको तटीय क्षेत्रमा बस्नुहुने सम्पूर्ण सबैमा सचेत गरिन्छ। मोदी करिडरमा सञ्चालित जलविद्युत आयोजनाहरूले विशेष सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। साथै ग्रामिण ठाउमा बस्नेहरु पनि होसियार हुनुहोला।। Stay safe all

Post a Comment

0 Comments