Time

Ticker

6/recent/ticker-posts

काङ्ग्रेस माहाधिवेशन प्रतिनिधिमा निर्वाचित केसी गण्डकी प्रदेश सदस्य लड्ने

मंसिर ०७ स्याङ्जा,०७८

नेपाली कांग्रेसका युवा नेता बिनोद केसी भारि मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन।

नेपाल विद्यार्थी संघको नेता तथा बिपि स्टडी युथ सर्कल गणडकी प्रदेश अध्यक्ष समेत रहेका कसीले  गण्डकी प्रदेश प्रतिनिधिमा स्याङ्जा क्षेत्र नं १ क बाट उम्मेदवारी दिएका थिए।

स्याङ्जा कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट उनले लोकप्रिय मत ल्याएर प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेका बेला स्याङ्जामा पनि युवा नेता केसीले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएका हुन।
कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरूको आकर्षण बढेको छ। गण्डकी प्रदेश कार्यसमिति सदस्य पदमा समेत केसीले उमेद्वारी दिने भएका छन। गण्डकी प्रदेश कार्यसमितिको नेतृत्वको लागी १६ गते निर्वाचन हुने कार्यतालिका रहेको छ।

Post a Comment

0 Comments