Time

Ticker

6/recent/ticker-posts

बिपि स्टडी युथ सर्कल गण्डकी प्रदेश अध्यक्षमा केसी मनोनीत

२७ माघ ०७७ मंगलबार
नेपाली काङ्ग्रेस निकट भातृ संगठन बिपि कोइराला स्टडी सर्कलले प्रदेशको अध्यक्ष मनोनित गरेको छ।

बिपि कोइराला स्टडी सर्कलका केन्द्रिय अध्यक्ष इन्जिनियर ऋषि कोइरालाले सर्कलको गण्डकी प्रदेश संयोजकमा बिनोद केसीलाई चयन गरेका छ्न। 

मंसिर २७ गते जारी बिज्ञप्ती मार्फत प्रदेश समिती अन्तर्गत प्रदेश १ मा शचिन शाक्य, प्रदेश २ मा सुरेन्द्र चौधरी, वागमती प्रदेशमा सुवन गिरी, गण्डकी प्रदेशमा बिनोद के.सी,  लुम्बिनी प्रदेशमा लक्ष्मण गौतम, कर्णाली प्रदेशमा राज देवकोटा मनोनित गरेका थिए।

बिपि कोइराला स्टडी सर्कल नेपाली काङ्ग्रेसका संस्थापक नेता एवंम जननायक बिपि कोइराला जीवन संघर्ष, बिपि बिचार, साहित्री दर्शन र बिपिका विभिन्न पुस्तकको अध्ययन बिचार र बिमर्शको लागि गठन गरिएको सर्कल हो।

गण्डकी प्रदेशमा मनोनित के.सी युवा व्यवसायी, नेविसंघ पृथ्वीनारायण क्याम्पस पुर्व उपसभापति एवंम बिपि कोइराला स्टडी सर्कलका केन्द्रिय सदस्य समेत हुन।


Post a Comment

0 Comments