Time

Ticker

6/recent/ticker-posts

बिन्दुवासिनी संस्कृत विधापीठ (क्याम्पस) को सभापतिमा बराल नियुक्त

 फाल्गुन ०७, बुधबार २०७७, पोखरा 
पोखरा १ बगर भिमकालिपाटनमा स्थित बिन्दुवासिनी संस्कृत विधापीठ (क्याम्पस) मा नेविसंघ मुल इकाई कार्यसमिति पुनर्गठन गरेको छ।

माघ २६ गते बसेको बैठक तथा नेविसंघ पुनर्गठन कार्यक्रमबाट उक्त संघको सभापति  प्रवीण चन्द्र बराल चएन भएका छ्न।

नेविसंघ बिन्दुवासिनी संस्कृत विधापीठ (क्याम्पस) का तत्कालीन सभापति कमल पौडेलले बिज्ञप्ती जारी गर्दै आफुमा निहित अधिकार सभापति न्युक्ती संगै हस्तान्तरण गरेका हुन।

Post a Comment

0 Comments