Time

Ticker

6/recent/ticker-posts

माक्स तथा सेनिटाईजर पिएनलाई हस्तान्तरण गर्‍यो नेविसंघ

माघ ५ सोमबार,०७७ पोखरा
नेपाली काङ्ग्रेस निकट भातृ विधार्थी संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ)ले स्ट्ण्ड सहित स्यानिटाईजर र माक्स बितरण गरेको छ।  नेविसंघ पृथ्वीनारायण क्याम्पसले माक्स र सेनिटाइज क्याम्पस प्रमुख सरोज कोइरालालाई हस्तान्तरण गरेको हो।

पृथ्वीनारायण क्याम्पसमा माघ ४ देखि भौतिक रुपमानै कक्षा सञ्चालमा आएको र कोरोना भाइरसको संक्रमण न्युन्निकरण गर्ने हेतुले संक्रमणको चुनौति मध्यनजर गर्दै २ हजार थान सर्जिकल माक्स र २ स्ट्यान्ड सहित २० वटा सेनिटाइजर हस्तान्तरण गरेको थियो।

उक्त कार्यक्रमको संयोजक नेता गौरब बराल बताउछ्न भौतिकरुपमा नै कक्षा सञ्चालन हुदा र परीक्षा फर्म खुल्दा, क्याम्पस परिसस वरिपरि अत्याधिक जोखिम हुने र नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण समेत नेपालमा देखिए संगै थपेको चुनौतिलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षात्मक सतर्कताको लागि क्याम्पस परिसरमा स्ट्याण्ड सहित स्यानिटाईजर र माक्स हस्तान्तरण गरेको वताए ।

माक्स र सेनिटाइजर वितरण कार्यक्रममा नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति दीपक वाग्ले , नेविसंघ पृथ्वीनारायण क्याम्पसका कार्यवाहक सभापति विधान लामिछाने , सोवियु निर्वाचन ०७१ प्रत्यासी नेता रेसम हमाल, नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता सागर सापकोटा, अनिष पाण्डे, नेविसंघ पृथ्वीनारायण क्याम्पस फोर्सका सभापति नेता सतिस बास्तोला , नेविसंघ पृथ्वीनारायण क्याम्पस मानविकी संकाय सभापति राज आचार्य , नेविसंघ बि.एस.सि का सभापति युब्राज पौडेल , नेविसंघ बि.एस.सि पुर्व सभापति निसान्त ढकाल , नेविसंघ पृथ्वीनाराय क्याम्पस बिबिएका सभापति नेतृ सन्जिता आचार्य , नेविसंघ पृथिविनारायण क्याम्पस कानुन संकायका सभापति राजेन्द्र पराजुलि र नेविसंघ पृथ्वीनारायण क्याम्पस बिबियस सङ्काय का सचिब शिवराज पौडेल ( जुपिटर ) , नेविसंघ पृथिवि नारायण क्याम्पसका प्रभावशाली विद्यार्थी नेता हरु सौरब चपगाई , सञ्जय आले (लभसन),  तिलक पौडेल , सफल बराल ( बुढाधरे ) , सुजन लामिछाने , बिधान अधिकारि , कुशल पोख्रेल , पर्लाद अधिकारी , प्रभाव शर्मा , ॠषिकेस चालिसे , अभिन्दन बजिमय लगाएत अन्य विद्यार्थि समेत उपस्तिथि थिए ।

माक्स र सेनिटाइजर हस्तान्तरण पछि विद्यार्थी ले धेरै राम्रो काम गरेको क्याम्पस प्रमुख, सरोज कोइरालाले बताए । 

उक्त कार्यक्रमलाइ सफल बनाउन पुर्व नेविसंघ केन्द्रीय सदस्य गोपाल गुरुङ्ग , नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता अनिस पाण्डे , नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता सुर्यदेव लामिछाने , कार्यक्रम संयोजक नेता गौरब बराल र बि एण्ड यास मेटल इन्जिनेरिङ ( सृजनाचोक ,पोखरा ) को विषेश सहयोग र भुमिका रहेको थियो ।

 " स्वास्थय नै हो धन , विद्यार्थिका लागि नेविसंघ " भन्ने मुल नाराको साथ नेविसंघले यस कार्यक्रमलाई अगाडि सारेको छ र अझै अन्य रचनात्मक कार्यक्रम लिएर नेविसंघ उपस्थित हुने प्रतिबद्धता समेत कार्यक्रमका संयोजक गौरव बरालले बताए।

संयोजक बराल नेविसंघ पृथ्वीनारायण क्याम्पसका प्रभावशाली बिद्यार्थी नेता एवंम विश्व हिन्दु युवा संघ कास्किका सचिब र एम्नेष्टी बाराही युथ नेट्वोर्कका सचिब समेत हुन।


 

Post a Comment

0 Comments