नेपाली काङ्ग्रेसको भ्रातृ बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संगठन (नेविसंघ)ले पृथ्वीनारायण क्याम्पस कानुन समितिको अधिवेशन सम्पन्न गरेको छ।
नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन समन्वय समितिको नवौँ अधिवेशनबाट नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन समन्वय समितिको सभापतिमा आभास भण्डारी निर्वाचीत भएका हुन् ।
मङ्गलबार पृथ्वीनारायण क्याम्पसमा सम्पन्न अधिवेशनमा कानुन संकाय अन्तर्गत एलएलबी र बिएएलएलबी कार्यक्रममा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट निर्वाचित सभापति भण्डारीले अब पृथ्वीनारायण क्याम्पसको कानुन संकाय अन्तर्गत बिएएलएलबी, एलएलबी र एलएलएम कार्यक्रममा नेपाल विद्यार्थी संघलाई नेतृत्व गर्नेछन
0 Comments