Time

Ticker

6/recent/ticker-posts

नेविसंघ पृथ्वीनारायण क्याम्पस अध्य्यन तथा अनुसन्धान विभागको संयोजकमा उपसभापति बराल


राष्ट्रियता !
प्रजातन्त्र !!
समाजवाद !!
विद्यार्थी एकता !!
नेपाल विद्यार्थी संघ

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हाम्रा आदर्श हुन भन्ने मूल नाराका साथ विद्यार्थी हक, हित र अधिकारको सुनिश्चिता गर्न स्थापना भएको नेपाल विद्यार्थी संघ देशका हरेक परिवर्तनका अग्रस्थानमा रही समाज र त्यसमा भएका बेथितिका बिरुद्ध आफ्ना आवाज उठाउँदै परिवर्तन र विकासको पक्षमा सदैव रहेको कुरा यहाँहरुलाई अवगत नै छ ।
नेपाल विद्यार्थी संघ पृथ्वीनायाण क्याम्पसलाई चुस्त दुरुस्त र चलायमान बनाउँदै साथीहरुको सम्मानजनक सहभागिता हुने गरी संगठनलाई पूर्णता दिँदै तपाई नेवि संघ पृथ्वीनारायण क्याम्पसको उप सभापति श्री मानवराज बराल ज्यूलाई नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस अध्ययन तथा अनुसन्धान विभाग प्रमुख पदको जिम्मेवारी प्रदान गरिएको छ ।
जय नेपाल !
शुसिल न्यौपाने सभापति
पृथ्वीनारायण क्याम्पस मूल ईकाई समिति

Post a Comment

0 Comments