बैशाख ०५ सोमबार ०७९
यसै सन्दर्भमा, नेपाली कांग्रेसका युवा नेता रामचन्द्र पौडेल स्याङ्जा अर्जुनचौपारी गाउपालिका अध्यक्ष पदमा सशक्त दाबेदारी प्रस्तुत गरेका छन।
स्थानिय निर्वाचनको मिति नजिकदै जादा अर्जुनचौपारी गाउँपालिका सर्बसम्वत नेतृत्वको लागी प्रयास भईरहेको छ। सरल शैली र जनताबिच खटिरहने पौडेलको स्थानिय सरकार प्रमुखको चर्चाले उत्साहित बनाएको एक स्थानिय युवाले बताए।
"मेरो ब्यक्तिगत जिवनमा मैले राजनितिबाट कमाउनु पर्ने छैन। म स्थानिय जनताको सुख र दुःख मा सधै संगै छु। पालिका प्रमुख भएर संघिय ब्यबस्था र यसको मुल मर्म अनरुप पालिकामा नेतृत्व गर्ने मेरो योजना हो।" पौडेलले बताएका छ्न। मेरो बिषयम राजनैतिक र न्यापुर्ण निर्णय हुने अपेक्षा भएको समेत पौडलले बताय।म जस्तै थुप्रै अग्रज र काङ्ग्रेसका साथिहरु पालिका प्रमुखमा दाबेदार हुनुहुन्छ। जसले टिकट पाएपनि काङ्ग्रेसका उमेद्वारले चुनाव जित्जुपर्छ। उनले थपे।
भारी मतसहित गण्डकी प्रदेश कार्यसमितिमा सदस्यमा निर्वाचित भएका पौडल स्याङ्जाका लोकप्रपिय युवा नेता हुन। पौडल शुक्रराज शर्माको प्यानलबाट निर्वाचित प्रदेश सदस्य पनि हुन।
स्याङ्जा अर्जुनचौपारी गाउपालिकामा उहाँसंगै प्रदेश १ख सभापति प्रकाश तिवारी, पालिका सभापति बिष्नु काफ्ले,निबर्नमान गाउपालिका अध्यक्ष दिर्धनाायण अर्याल लगायत गाउपालिका अध्यक्षको लागि आकाङ्क्षी छन।
0 Comments