Time

Ticker

6/recent/ticker-posts

गण्डकी प्रदेशका जिल्लाहरुमा कार्यसमिति बिस्तार गर्दै बिपि स्टडी युथ सर्कल

४ भाद्र शुक्रबार ०७८, पोखरा 

नेपाली काङ्ग्रेस निकट भातृ संगठन बिपि कोइराला स्टडी सर्कल गण्डकी प्रदेश जिल्ला कार्यसमिति मनोनित गरेको छ।

बिपि कोइराला स्टडी सर्कल गण्डकी प्रदेश अध्यक्ष बिनोद केसि र महासचिब खगेन्द्र भण्डारीको संयुक्त हस्ताक्षरमा भाद्र ३ गते जारी बिज्ञप्तिमा गण्डकी प्रदेश जिल्ला भित्रका विभिन्न पदाधिकारी गरि ३४ जना मनोनित गरेको छ।

बिपि कोइराला स्टडी सर्कल नेपाली काङ्ग्रेसका संस्थापक नेता एवंम जननायक बिपि कोइराला जीवन संघर्ष, बिपि बिचार, साहित्य दर्शन र बिपिका विभिन्न पुस्तकको अध्ययन बिचार र बिमर्शको लागि गठन गरिएको सर्कल हो।




मनोनित गरिएको बिज्ञप्ती :




Post a Comment

0 Comments