Time

Ticker

6/recent/ticker-posts

नेविसंघ पृथ्वीनारायण क्याम्पसमा बृहत बिद्यार्थी भेला, सभापतिमा बराल चयन

पोखरा २७, बुधबार २०७८
 पृथ्वीनारायण क्याम्पस इकाईले नयाँ नेतृत्व पाएको छ । 
बुधबार बृहत विद्यार्थी भेला आयोजना गरेर नयाँ कार्यसमिति निर्माण गरे संगै बर्षौ देखि अपुर्ण कार्यसमिति पुर्णता पाएको जनाइएको छ।

 भेलाले नेता गौरव बराललाई सभापतिमा निर्वाचित भएका छ्न।
भेलाले शौरभ चापागाई (शोभाखर) र सरु पौडेललाई उपसभापतिमा चयन गरेको छ । यसैगरी सचिवमा राज आचार्य, सहसचिवमा महोमद अलि, कोषाध्यक्षमा सुजी मगर (गुरुङ) र प्रजातान्त्रिक अध्यन बिभागमा स्वरुप बन्झाडे चयन भएको बताइन्छ । भेलाले १७३ जनालाई सदस्यमा चयन गरेको हो।

Post a Comment

0 Comments