५ मंसिर २०७७, पोखरा
आफ्नो साहित्तिक सृजना र सक्रियताबाट समाजमा घटेका घटना बेथिती र तिरस्कारलाई व्याङ्ग्यात्मक शैलिले सचेतनात्मक सन्देश प्रवाह गराउने जबर्जस्त नाम हो हरि पौडेल । पोखरा महानगरपालिक वडा नं २३ निवासी पौडेल पेसाले शिक्षक, होमस्टे एसोसिएसन गण्डकी प्रदेसका अध्यक्ष हुन। उनै पौडेलद्वार सृजना गरिएको सन्देसमुलक गजल।
छहारी भएका छन ति पहारी
समाज भवन बनाई दिए
खेल मैदान खनाई दिए
भोट दिएर ठीकै गरियो
खहरेमा पूल ठडीयो
भोट नदिनेहरू भन्दैछ्न
अव त पामे खोलामा पुल हुँदैं छ
भोट नदिनु भूल हुँदैछ ।
नियन्त्रण हुँदैंछन
ड्याम सहित खोलाहरू
फेरिन्छन कि चोलाहरु ।
अब त केहि पारा आएको छ
घर घरमा धारा आएको छ
तर
कहिले पिच होला बाटो ?
घर भित्रै बाटोको छारो आएको छ ।
अनि नन्द बोल्न थालिन
कच्ची बाटो हिड्दाका
ति हारहरू
जितमा परिणत भए झै लाग्यो
यो तिहारमा
माईत आउने बाटो कालो देखें
तर मुहार उज्यालो भयो
किन थाहा छ भाउजु?
माटो पिच हुदैं रहेछ ।
तर मेरो खुसी
पानीको फोका बन्यो
सकियो खुसी
अनि मनले भन्यो
किन काम निच भएको छ ?
के हो यो ?
खवरदारी कसले गर्ने ?
माटो माथि पिच भएको छ ।
आवाज त उठाउनै पर्छ
यसमा हाम्रो रहर मिसिएको छ
हामीले तिरेको कर मिसिएको
भाउजु काम धेरै बाँकी छ
त्यसैले
खबर गरौं
छहारी मानेका
ति पहारीलाई ।
जस अपजस लिनैपर्छ
तीसौं बर्षको सपना हो यो
यसमा चासो दिनै पर्छ ।
यसमा
हाम्रो भबिष्य गाँसिएको छ
तर माटोमा अलकत्र टाँसिएको छ ।
हजारौं सपना साँचिएको छ
भन्नै पर्छ मेयर ज्यूलाई पनि
तपाईको पनि योगदान गाँसिएको छ ।
आफ्नो साहित्तिक सृजना र सक्रियताबाट समाजमा घटेका घटना बेथिती र तिरस्कारलाई व्याङ्ग्यात्मक शैलिले सचेतनात्मक सन्देश प्रवाह गराउने जबर्जस्त नाम हो हरि पौडेल । पोखरा महानगरपालिक वडा नं २३ निवासी पौडेल पेसाले शिक्षक, होमस्टे एसोसिएसन गण्डकी प्रदेसका अध्यक्ष हुन। उनै पौडेलद्वार सृजना गरिएको सन्देसमुलक गजल।
मैले सुनेको संवाद
निजी धारोमा पानी भर्दै थिए
नन्द भाउजु खास खुस गर्दै थिए ।
भाउजु भन्दै थिइन
धन्न राजिबले जितेर पो
निजी धारोमा पानी भर्दै थिए
नन्द भाउजु खास खुस गर्दै थिए ।
भाउजु भन्दै थिइन
धन्न राजिबले जितेर पो
छहारी भएका छन ति पहारी
समाज भवन बनाई दिए
खेल मैदान खनाई दिए
भोट दिएर ठीकै गरियो
खहरेमा पूल ठडीयो
भोट नदिनेहरू भन्दैछ्न
अव त पामे खोलामा पुल हुँदैं छ
भोट नदिनु भूल हुँदैछ ।
नियन्त्रण हुँदैंछन
ड्याम सहित खोलाहरू
फेरिन्छन कि चोलाहरु ।
अब त केहि पारा आएको छ
घर घरमा धारा आएको छ
तर
कहिले पिच होला बाटो ?
घर भित्रै बाटोको छारो आएको छ ।
अनि नन्द बोल्न थालिन
कच्ची बाटो हिड्दाका
ति हारहरू
जितमा परिणत भए झै लाग्यो
यो तिहारमा
माईत आउने बाटो कालो देखें
तर मुहार उज्यालो भयो
किन थाहा छ भाउजु?
माटो पिच हुदैं रहेछ ।
तर मेरो खुसी
पानीको फोका बन्यो
सकियो खुसी
अनि मनले भन्यो
किन काम निच भएको छ ?
के हो यो ?
खवरदारी कसले गर्ने ?
माटो माथि पिच भएको छ ।
आवाज त उठाउनै पर्छ
यसमा हाम्रो रहर मिसिएको छ
हामीले तिरेको कर मिसिएको
भाउजु काम धेरै बाँकी छ
Ggg
त्यसैले
खबर गरौं
छहारी मानेका
ति पहारीलाई ।
जस अपजस लिनैपर्छ
तीसौं बर्षको सपना हो यो
यसमा चासो दिनै पर्छ ।
यसमा
हाम्रो भबिष्य गाँसिएको छ
तर माटोमा अलकत्र टाँसिएको छ ।
हजारौं सपना साँचिएको छ
भन्नै पर्छ मेयर ज्यूलाई पनि
तपाईको पनि योगदान गाँसिएको छ ।
तपाई मान वहादुर होईन
महान वहादुर हो
तर सोधौं भाउजु
अमृत के हो? बिष के हो?
माटो माथिको पिच के हो ?
महान वहादुर हो
तर सोधौं भाउजु
अमृत के हो? बिष के हो?
माटो माथिको पिच के हो ?
0 Comments